No products in the cart.
FANDEI Chunky Sneakers/ Casual for Women LS6
FANDEI ब्रान्डको यो चंकी स्निकर्सले तपाईंलाई आधुनिक स्ट्रिट–स्टाइलमा स्टेपअप गराउनेछ। कालो तथा कोरल पिंक कलरमा विस्तृत ओभरलेहरुसहित डिजाइन गरिएको यो जुत्ताले स्पोर्टी र ड्रेन्डी स्टाइललाई राम्रोसँग फिचर गर्न सक्छ। मोटो, तर स्टाइलिस सोल भएको यो जुत्ताले तपाईंलाई स्टाइलिस लुक मात्र दिनेछैन, तपाईंका हरेक पाइलाहरुमा नयाँ उर्जा थप्ने काम समेत गर्नेछ।
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Sneakers/ Casual for Women LS6
₨ 3,400.00₨ 4,300.00Fandei Grey Running Shoes for Women LS7
आरामदायकसँगै कम्फर्टेवल जुत्ताको खोजीमा रहेका महिलाका लागि यो जुत्ता सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ। कुशन गरिएको, नन–स्लिप सोल भएको यो जुत्तालाई तपाईंले ट्रेड मिलमा दौडिनदेखि जिम जान, रनिङ गर्न र सामान्य हिँडडुल गर्दा लगाउन सक्नुहुन्छ। स्मार्ट क्याजुअल ड्रेसका साथ यो जुत्तालाई तपाईं जुनसुकै अवसर जस्तै; अफिस जाँदा, पार्टीमा जाँदा वा कुनै औपचारिक समारोहमा जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00Fandei Grey Running Shoes for Women LS7
₨ 3,400.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
Fandei ब्राण्डको यो क्याजुअल रेट्रो रनिङ स्निकर्स लिजेन्डरी लुक भएको, तर आधुनिक प्रविधिबाट बनेको छ। ग्रे, म्युटेड ब्लु र बेज टोनको समिश्रण भएको यो जुत्ता जुनसुकै पहिरनका लागि पनि उपयुक्त हुन्छ। यसलाई तपाईंले मर्निङ वाक, अफिस वा स्मार्ट क्याजुअल ड्रेसका साथ पार्टीमा जाँदा पनि लगाएर जान सक्नुहुन्छ। बलियो खालको, नचिप्लिने रबरबाट बनेको आउटर सोल भएका कारण यो जुत्तालाई तपाईंले हाइकिङ जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
₨ 3,400.00₨ 4,300.00FANDEI Black and White Chunky Sneakers LS10
यो जुत्ताले महिलाको लुक्समा नै प्रभाव पार्न सक्छ। कम्फर्टका हिसाबले पनि यो एकदमै आरामदायक छ। यो जुत्ताको अपर बलियो सिन्थेटिक लेदर र जालीबाट बनेको छ। यस्तै, रबर इन्सोल गरिएको ब्रेथेबल तलुवा भएका कारण यो जुत्तालाई तपाईंले दैनिक हिँडडुल, हल्का किसिमका खेल गतिविधि र हाइकिङमा समेत प्रयोग गर्न सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Black and White Chunky Sneakers LS10
₨ 3,400.00₨ 4,300.00