No products in the cart.
Red Bow Top with Lace Trim L2
यो टी-शर्टमा अगाडि सानो सजावटी फीता छ जसले यसको डिजाइनलाई एकदमै आकर्षक देखाउँछ। र काँधमा सुन्दर लेसको सजावट गरिएको छ, जसले समग्र लुकमा एक रमणीय स्पर्श थप्छ। नरम कपडाबाट बनेको यो टी-शर्टले आराम र स्टाइल दुवैलाई मिलाउँछ, यो टि–शर्ट दैनिक प्रयोग र सजिएको कार्यक्रम दुबैका लागि मिल्ने किसिमको छ ।
₨ 918.00₨ 1,150.00Red Bow Top with Lace Trim L2
₨ 918.00₨ 1,150.00Kid’s Black T-shirt K11
कटनबाट बनेको यो टिसर्ट बच्चाहरुका लागि निकै आरामदायक छ। कालो रंगको कपडामा आकर्षक प्रिन्ट पनि भएका कारण यसले तपाईंको बच्चालाई आकर्षक लुक दिनेछ। बच्चाहरुलाई बजार लैजान होस् वा घर नजिकै घुम्न वा दैनिक प्रयोगमै किन नहोस्, जुनसुकै पहिरनका लागि यो टिसर्ट एकदमै फिट हुनेछ।
₨ 680.00₨ 850.00Kid’s Black T-shirt K11
₨ 680.00₨ 850.00Kid’s Light Blue T-shirt K9
कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायक छ। नरम हल्का नीलो रंगको कपडामा आकर्षक प्रिन्ट भएकाले यो टिसर्टले तपाईंको बच्चालाई स्टाइलिश देखाउनेछ। बजार जान होस्, घर नजिकै घुम्न होस् वा दैनिक प्रयोगका लागि नै किन नहोस्, जुनसुकै अवसरमा यो टिसर्ट एकदमै उपयुक्त हुनेछ।
₨ 680.00₨ 850.00Kid’s Light Blue T-shirt K9
₨ 680.00₨ 850.00