No products in the cart.
Men’s Skinny Fit Black Jeans with Ring Keychain Detail G16
जिउसँग राम्ररी मिल्ने यो कालो जिन्सले तपाईंलाई स्मार्ट देखाउँछ। शरीरसँग मिल्ने गरी डिजाइन गरिएको यो पाइन्टमा स्टाइलिश धातुको रिङ रहेको छ, जसले यसलाई अझ स्टाइलिश र आकर्षक बनाउँछ। यो पाइन्ट जुनसुकै सर्टसँग पनि सजिलै मिल्छ।
₨ 1,750.00₨ 2,150.00Men’s Skinny Fit Black Jeans with Ring Keychain Detail G16
₨ 1,750.00₨ 2,150.00Men’s Brown Casual T-shirt G13
नरम कपासको कपडाबाट बनेको यो खैरो टि–शर्ट छातीमा रहेको आकर्षक चित्रले झन् सुन्दर देखिन्छ। तन्किने गुणस्तरीय कपडाले बनेको हुनाले जस्तोसुकै शरीरमा राम्रोसँग फिट हुन्छ र जस्तोसुकै पाइन्टसँग पनि स्मार्ट लुक दिन्छ।
₨ 899.00₨ 1,275.00Men’s Brown Casual T-shirt G13
₨ 899.00₨ 1,275.00Men’s Maroon Formal Shirt G12
यो गाढा रातो लामो बाहुलाको सर्ट स्टाइलिश देखिन्छ। बटन भएको यो सर्ट जस्तोसुकै शरीरमा पनि राम्रोसँग फिट हुन्छ। अफिस जाँदा वा घुम्न जाँदा यसले एकदमै आरामदायक र स्मार्ट लुक दिन्छ।
₨ 1,150.00₨ 1,450.00Men’s Maroon Formal Shirt G12
₨ 1,150.00₨ 1,450.00Men’s Classic Green Polo Shirt G11
यो हरियो पोलो सर्ट चिटिक्क परेको बटन ,कलर र हल्का तन्किने कपडाले बनेको यो पोलो टि–शर्ट,विशेष गरी बाहिर घुम्न वा दैनिक कामका लागि सजिलो, हल्का र आरामदायक लुक दिन्छ।
₨ 899.00₨ 1,275.00Men’s Classic Green Polo Shirt G11
₨ 899.00₨ 1,275.00Girl’s Cute Polka Dot T-shirt with Puff Sleeves K18
यो गुलाबी टी-शर्ट साना गोलो थोपाहरूको डिजाइनले झनै स्टाइलिश देखिन्छ। नरम र पातलो कपडाबाट बनेको भएकाले यो गर्मी मौसममा लगाउन एकदमै सहज र आरामदायी हुन्छ।
₨ 748.00₨ 935.00Girl’s Cute Polka Dot T-shirt with Puff Sleeves K18
₨ 748.00₨ 935.00Kid’s Brown Corduroy Wide-leg Pant K17
नरम र बाक्लो कपडाबाट बनेको यो खैरो पाइन्ट बच्चाहरूका लागि न्यानो र स्टाइलिश छ। इलास्टिक र फराकिलो डिजाइनले यसलाई अझ सहज बनाएको छ। घुम्न जाँदा वा घरमै प्रयोग गर्दा पनि यो पाइन्ट एकदमै आरामदायी र उपयुक्त हुन्छ।
₨ 952.00₨ 1,190.00Kid’s Brown Corduroy Wide-leg Pant K17
₨ 952.00₨ 1,190.00Kid’s Navy Leaf- printed Shirt K16
गाढा निलो रङमा सेतो पातको प्रिन्ट भएको यो सर्ट स्टाइल र सहजताको उत्कृष्ट संयोजन हो। नरम कटनबाट बनेको हुनाले बच्चाहरूका लागि निकै आरामदायी छ। आकर्षक प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यसलाई अझ स्टाइलिश बनाएको छ। बजार जान, घर वरिपरि घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदम उपयुक्त छ।
₨ 680.00₨ 850.00Kid’s Navy Leaf- printed Shirt K16
₨ 680.00₨ 850.00Kid’s Forest Green Leaf-printed Shirt K15
गाढा हरियो रङमा सेतो पातको प्रिन्ट भएको यो सर्ट स्टाइल र सहजताको राम्रो संयोजन हो। कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायी छ। आकर्षक प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यो टिसर्टलाई झन् स्टाइलिश बनाएको छ। बजार जान, घर नजिकै घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदम उपयुक्त छ।
₨ 680.00₨ 850.00Kid’s Forest Green Leaf-printed Shirt K15
₨ 680.00₨ 850.00Sky-blue Colored Shirt for Kids -K14
निलो रंगको धर्के डिजाइन भएको नरम कटन सर्ट, जुन बच्चाहरूका लागि दैनिक प्रयोगमा स्टाइलिस र आरामदायी हुन्छ।
₨ 680.00₨ 850.00Sky-blue Colored Shirt for Kids -K14
₨ 680.00₨ 850.00Orange Floral Shirt for Kids K13
कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायी छ। सुन्तला-सेतो रङको मिश्रणमा आकर्षक फूलको प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यो टिसर्टलाई झन् स्टाइलिश बनाएको छ। बजार जान, घर नजिकै घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदमै उपयुक्त हुनेछ।
₨ 680.00₨ 850.00Orange Floral Shirt for Kids K13
₨ 680.00₨ 850.00Olive Green Floral Shirt for Kids K12
हरियो-खैरो रङमा फूलको प्रिन्ट गरिएको यो टी-शर्ट नरम कपडाबाट बनेको छ, जसले स्टाइल र सहजता दुबै दिन्छ। गर्मी मौसमका लागि यो टी-शर्ट एकदमै उपयुक्त छ।
₨ 680.00₨ 850.00Olive Green Floral Shirt for Kids K12
₨ 680.00₨ 850.00FANDEI Chunky Sneakers In Black and White for Women/ Streetwear LS17
कालो र सेतो रंगको उपयुक्त कन्ट्रास्ट मिलाइएको यो जुत्ताले तपाईंको फेसनमा बोल्ड स्टेटमेन्ट बढाउनेछ। हेभी–ड्युटी आउटसोल भएको यो जुत्तालाई तपाईंले छोटो हिँडाइदेखि लामो यात्रामा पनि प्रयोग गर्न सक्नुहुन्छ। शहरका सडकमा होस् वा गाउँका उबड–खावड बाटो, जहाँसुकै हिँड्दा पनि यसले तपाईंको यात्रालाई सधैं आरामदायी बनाउनेछ।
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Sneakers In Black and White for Women/ Streetwear LS17
₨ 3,400.00₨ 4,300.00- ₨ 3,400.00
₨ 4,350.00FANDEI Chunky Sneakers/ Casual Mesh for Women LS16
₨ 3,400.00₨ 4,350.00 FANDEI Casual Sneakers- Beige and Pink/ Sporty Streetwear LS15
FANDEI ब्रान्डको यो जुत्ता क्याजुअल, चंकी सोलका साथ उपलब्ध छ। तपाईं आफ्नो क्याजुअल आउटफिटलाई थप आकर्षक बनाउन चाहनुहुन्छ भने यो जुत्ता तपाईंका लागि एकदमै उपयुक्त र भरपर्दो विकल्प हुन सक्छ। मोडर्न तथा ट्रेन्डी लुकका लागि एकदमै पर्फेक्ट यो स्निकर्सलाई तपाईंले सामान्य हिँडडुल तथा विशेष समारोहमा पनि लगाएर जान सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,350.00FANDEI Casual Sneakers- Beige and Pink/ Sporty Streetwear LS15
₨ 3,400.00₨ 4,350.00Korean- style Chunky Streetwear Black and White Sneakers LS14
कोरियन डिजाइनको यो जुत्ता स्टाइलिससँगै आरामदायक पनि छ। बलियो, तर लचिलो सोल र बाक्लो कुशन भएको यो जुत्तालाई तपाईंले नर्मल आउटिङदेखि डेटिङ जाँदा समेत लगाउनसक्नुहुन्छ। यसले तपाईंको लुकलाई थप आकर्षक बनाउँछ।
₨ 2,400.00₨ 3,000.00Korean- style Chunky Streetwear Black and White Sneakers LS14
₨ 2,400.00₨ 3,000.00FANDEI Lilac Mesh Sneakers/ Lightweight, Casual for Women LS13
तपाईंलाई बलियो, तर आरामदायक र हलुका जुत्ता चाहिएको छ भने यो जुत्ता सबैभन्दा उत्तम विकल्प हुन सक्छ। एक्टिभ लाइफस्टाइल भएका महिलाहरुका लागि यो जुत्ता पर्फेक्ट हुन्छ। विहानको ब्यायाम तथा वाकिङ होस् वा दिउँसो काममा जाँदा होस्, तपाईंले जुनसुकै बेला पनि यो जुत्ता लगाउन सक्नुहुन्छ।
₨ 3,100.00₨ 3,950.00FANDEI Lilac Mesh Sneakers/ Lightweight, Casual for Women LS13
₨ 3,100.00₨ 3,950.00- ₨ 3,100.00
₨ 3,950.00FANDEI Black Running Shoes for Women/ Lightweight and Breathable LS12
₨ 3,100.00₨ 3,950.00 Relaxed Fit Blue Denim Jeans for Men G15
तपाईंको नियमित पहिरनमा यो निलो कलरको, रिल्याक्स्ड–फिट जिन्सले एउटा छुट्टै आकर्षण थप्नेछ। बलियो डेनिमबाट तयार गरिएको यो पाइन्ट क्लासिक ५–पकेट डिजाइनका साथ उपलब्ध छ। क्याजुअल लुकका लागि आदर्श मान्न सकिने यो पाइन्टलाई तपाईंले अफिस जाँदा, घुमघाममा जाँदा वा कुनै विशेष समारोहमा जाँदा लगाउन सक्नुहुन्छ। जुनसुकै अवसरका लागि पनि यसले तपाईंलाई स्मार्ट लुक प्रदान गर्नेछ।
₨ 1,750.00₨ 2,200.00Relaxed Fit Blue Denim Jeans for Men G15
₨ 1,750.00₨ 2,200.00Retro-Chic Light Blue Loose Fit Jeans G14
यो रेट्रो-चिक जिन्समा हल्का नीलो रंगको वास, हल्का फेड, सिधा खुकुलो कट र हल्का स्ट्रेच भएको नरम कटन-मिश्रित फ्याब्रिक रहेको छ। दैनिक लगाउनको लागि उत्तम यो पाइन्ट स्ट्रिटवेयरसँग सहजै म्याच हुन्छ, जसले स्टाइलिश लुकका साथ हरेक मुभमेन्टका लागि आत्मविश्वास र स्वतन्त्रता प्रदान गर्दछ।
₨ 1,400.00₨ 1,900.00Retro-Chic Light Blue Loose Fit Jeans G14
₨ 1,400.00₨ 1,900.00Classic Formal Shirt for Men G1
सेतो ब्याकग्राउन्ड भएको यो सर्टमा कालो रंगका मसिना धर्काहरु छन्। पुरुषहरुलाई यो सर्ट आकर्षक देखिनुका साथै कर्पोरेट लुक्स समेत दिन्छ। कार्यालय ड्रेसका लागि यो सर्ट तपाईंका लागि सबैभन्दा उत्तम विकल्प हुन सक्छ। साथै बाहिर घुम्न र औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदा पनि यो सर्ट लगाउन सकिन्छ।
FANDEI Running Shoes in Purple Color/ Breathable, Light-weight for Women LS11
यो जुत्ता वजनमा हलुको हुनुका साथै स्टाइलिस पनि छ। जालीवाला फ्याब्रिकबाट बनेका कारण गर्मीको समयमा समेत खुट्टामा पसिना आउँदैन। यो जुत्ता दैनिक कसरत (व्यायाम), दौड तथा मर्निङ वाकका लागि एकदमै उपयुक्त छ। यो जुत्ता बलियो छ, गाउँघरमा तथा उकाली–ओराली हिँड्दा पनि मज्जाले टिक्छ।
₨ 3,250.00₨ 4,300.00FANDEI Running Shoes in Purple Color/ Breathable, Light-weight for Women LS11
₨ 3,250.00₨ 4,300.00FANDEI Black and White Chunky Sneakers LS10
यो जुत्ताले महिलाको लुक्समा नै प्रभाव पार्न सक्छ। कम्फर्टका हिसाबले पनि यो एकदमै आरामदायक छ। यो जुत्ताको अपर बलियो सिन्थेटिक लेदर र जालीबाट बनेको छ। यस्तै, रबर इन्सोल गरिएको ब्रेथेबल तलुवा भएका कारण यो जुत्तालाई तपाईंले दैनिक हिँडडुल, हल्का किसिमका खेल गतिविधि र हाइकिङमा समेत प्रयोग गर्न सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Black and White Chunky Sneakers LS10
₨ 3,400.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
Fandei ब्राण्डको यो क्याजुअल रेट्रो रनिङ स्निकर्स लिजेन्डरी लुक भएको, तर आधुनिक प्रविधिबाट बनेको छ। ग्रे, म्युटेड ब्लु र बेज टोनको समिश्रण भएको यो जुत्ता जुनसुकै पहिरनका लागि पनि उपयुक्त हुन्छ। यसलाई तपाईंले मर्निङ वाक, अफिस वा स्मार्ट क्याजुअल ड्रेसका साथ पार्टीमा जाँदा पनि लगाएर जान सक्नुहुन्छ। बलियो खालको, नचिप्लिने रबरबाट बनेको आउटर सोल भएका कारण यो जुत्तालाई तपाईंले हाइकिङ जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
₨ 3,400.00₨ 4,300.00FANDEI Black Athletic Sneakers with Pink Accents/ Sport Shoes LS8
FANDEI ब्रान्डको यो एथलेटिक स्निकर्समा कालो र गुलावी रंगको समिश्रण छ, जसले तपाईंलाई अझै स्टाइलिस देखाउँछ। नरम, तर बलियो नेटबाट बनेको यसको अपरबाट सजिलै हावा पास हुन्छ, जसकारण यो जुत्ता लगाउँदा तपाईंको खुट्टामा पसिना आउने वा मोजामा गन्ध आउने समस्या हुँदैन। लचकदार र नरम सोल भएका कारण यो जुत्ताले तपाईंको खुटा पनि दुखाउँदैन। मर्निङ बाक होस् वा दिनभरी अन्य काम गर्दा, या राति लगाएर हिँड्दा नै पनि यो जुत्ता जुनसुकै बेलाका लागि पनि उपयुक्त हुन्छ।
₨ 3,250.00₨ 4,300.00FANDEI Black Athletic Sneakers with Pink Accents/ Sport Shoes LS8
₨ 3,250.00₨ 4,300.00Fandei Grey Running Shoes for Women LS7
आरामदायकसँगै कम्फर्टेवल जुत्ताको खोजीमा रहेका महिलाका लागि यो जुत्ता सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ। कुशन गरिएको, नन–स्लिप सोल भएको यो जुत्तालाई तपाईंले ट्रेड मिलमा दौडिनदेखि जिम जान, रनिङ गर्न र सामान्य हिँडडुल गर्दा लगाउन सक्नुहुन्छ। स्मार्ट क्याजुअल ड्रेसका साथ यो जुत्तालाई तपाईं जुनसुकै अवसर जस्तै; अफिस जाँदा, पार्टीमा जाँदा वा कुनै औपचारिक समारोहमा जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00Fandei Grey Running Shoes for Women LS7
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Sneakers/ Casual for Women LS6
FANDEI ब्रान्डको यो चंकी स्निकर्सले तपाईंलाई आधुनिक स्ट्रिट–स्टाइलमा स्टेपअप गराउनेछ। कालो तथा कोरल पिंक कलरमा विस्तृत ओभरलेहरुसहित डिजाइन गरिएको यो जुत्ताले स्पोर्टी र ड्रेन्डी स्टाइललाई राम्रोसँग फिचर गर्न सक्छ। मोटो, तर स्टाइलिस सोल भएको यो जुत्ताले तपाईंलाई स्टाइलिस लुक मात्र दिनेछैन, तपाईंका हरेक पाइलाहरुमा नयाँ उर्जा थप्ने काम समेत गर्नेछ।
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Sneakers/ Casual for Women LS6
₨ 3,400.00₨ 4,300.00FANDEI Cream Colored Retro-style Shoes LS5
क्लासिक क्रिम कलरको समिश्रण भएको यो जुत्ता मोडर्न स्टाइल र कम्फर्टका लागि सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ। स्मार्ट ड्रेसअप रुचाउने महिलाहरुले छुटाउनै नहुने जुत्ता हो यो। बलियो सेन्थेटिक लेदर र जालीबाट बनेको यो जुत्तालाई तपाईंले मर्निङ वाक, सामान्य हिँडडुल, हाइकिङ तथा दैनिक कामकाजमा जाँदा, जुनसुकै बेला पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Cream Colored Retro-style Shoes LS5
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Cute Pink Sneakers for Women LS4
पछिल्लो समय एकदमै ट्रेन्डमा रहेको जुत्ता हो यो। पेस्टल पिंक कलरको यो जुत्ता हेर्दा जति आकर्षक छ उत्तिकै बलियो र टिकाउ पनि छ। FANDEI ब्रान्डको यो जुत्तालाई तपाईंले कुनै पनि पहिरनमा लगाउन सक्नुहुन्छ, जसले तपाईंको फेसनमा छुट्टै आकर्षण थप्नेछ।
₨ 3,200.00₨ 4,100.00FANDEI Chunky Cute Pink Sneakers for Women LS4
₨ 3,200.00₨ 4,100.00FANDEI Beige Chunky Retro Shoes LS3
FANDEI ब्रान्डको यो क्लासिक चंकी स्निकर्समा बेज, ग्रे र गाढा रातो रंगको उत्तम मिश्रण प्रस्तुत गरिएको छ, जसले आधुनिक स्ट्रिटवेयरमा रेट्रो भाइब्स ल्याउँछ। हावा ओहरदोहर हुन मिल्ने जाली (नेट)सहितको फ्याब्रिकबाट बनेको यो जुत्ता बलियोसँगै स्टाइलिस पनि छ। यसलाई तपाईंले आफ्ना जुनसुकै स्मार्ट ड्रेसअपका साथ म्याच गर्न सक्नुहुन्छ।
₨ 3,500.00₨ 4,400.00FANDEI Beige Chunky Retro Shoes LS3
₨ 3,500.00₨ 4,400.00FANDEI Urban Sneakers- Black with Pink Accents LS2
FANDEI ब्रान्डको यो अर्बन स्निकर्सले तपाईंको स्ट्रिट–स्टाइललाई अझै आकर्षक बनाउने छ। सामान्य हिँडडुल होस् वा लामो यात्रा, जुनसुकै अवस्थामा पनि यो जुत्ताले तपाईंका कदमहरुमा बलियो साथ दिनेछ। बलियो र गुणस्तरीय सामग्रीबाट बनेको यो जुत्तालाई तपाईंले जुनसुकै अवसरमा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,350.00FANDEI Urban Sneakers- Black with Pink Accents LS2
₨ 3,400.00₨ 4,350.00- ₨ 3,400.00
₨ 4,300.00FANDEI Street Sneakers for Women- Black and White LS1
₨ 3,400.00₨ 4,300.00 Adivon White Sneakers- Blue Edition GS14
अहिलेको ट्रेन्डी फेसनमा पनि केही ‘एक्स्ट्रा’ देखिन चाहनुहुन्छ भने यो जुत्ताले तपाईंलाई धेरै मद्दत गर्न सक्छ। तपाईंको नियमित लुकलाई यो जुत्ताले थप आकर्षक बनाउनुका साथै नर्मल ट्रेन्डका बीच ‘बोल्डनेस’ बढाउन भूमिका खेल्नेछ। तपाईंले यो जुत्तालाई नर्मल आउटिङ, विशेष समारोह तथा अफिस जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 2,800.00₨ 3,600.00Adivon White Sneakers- Blue Edition GS14
₨ 2,800.00₨ 3,600.00FANDEI Classic White Sneakers GS11
FANDEI ब्राण्डको यो स्निकर्स हेर्दा जति आकर्षक छ टिकाउपनका हिसाबले पनि उत्तिकै उत्कृष्ट छ। गुणस्तरीय र बलियो फ्याब्रिकबाट बनेको यो जुत्ताले तपाईंलाई कुनै अवस्थामा पनि निराश बनाउने छैन। अहिलेको ट्रेन्डिङ फेसनमा यो जुत्ताले तपाईंको लुकमा नयाँ आकर्षण थप्नेछ। नर्मल आउटिङ, अफिस तथा पार्टीमा जाँदा पनि तपाईंले आफ्नो क्याजुअल होस् वा फर्मल ड्रेसअपका साथ यो जुत्तालाई म्याच गर्न सक्नुहुन्छ।
₨ 3,700.00₨ 4,700.00FANDEI Classic White Sneakers GS11
₨ 3,700.00₨ 4,700.00FANDEI Casual White Sneakers GS7
अहिलेको ट्रेन्ड अनुसारको जुत्ता लगाउने पुरुषलाई FANDEI कम्पनीको यो स्निकर्स एकदमै उपयुक्त र भरपर्दो विकल्प हुनसक्छ। आधुनिक डिजाइनअनुसार बनाइएको यो जुत्तालाई तपाईंले नर्मल आउटिङ, अफिस तथा पार्टीहरुमा पनि लगाउन सक्नुहुन्छ। तपाईंको स्मार्ट क्याजुअल ड्रेसअपमा यो जुत्ताले नयाँ आकर्षण थप्नेछ।
₨ 3,300.00₨ 4,150.00FANDEI Casual White Sneakers GS7
₨ 3,300.00₨ 4,150.00Formal Pants for Women in Black Color L22
यो स्टाइलिस पाइन्ट नरम र हलुका कपडाबाट बनेको छ। कम्मरमा गोल्डेन कलरको झुप्पो भएको डोरी छ, जसले तपाईंको लुकलाई अझै आकर्षक बनाउँछ। यो पाइन्ट तपाईंले फर्मल ड्रेसअपसँगै क्याजुअल रुपमा पनि लगाउन सक्नुहुन्छ।
₨ 1,350.00₨ 1,785.00Formal Pants for Women in Black Color L22
₨ 1,350.00₨ 1,785.00Oversized Graphic T-shirt For Women L21
रातो रंगको यो टिसर्ट महिलाहरुका लागि एकदमै स्टाइलिस र ट्रेन्डिङ पहिरन हो। स्पोर्टी भाइब्सको यो टिसर्टको घाँटीमा सेतो रङको डिजाइन छ। नर्मल र स्ट्रिट स्टाइल लुक्सका लागि यो टिसर्ट एकदमै उपयुक्त छ।
₨ 900.00₨ 1,200.00Oversized Graphic T-shirt For Women L21
₨ 900.00₨ 1,200.00Formal Pants for Women in Brown Color L20
यो स्टाइलिस पाइन्ट नरम र हलुका कपडाबाट बनेको छ। कम्मरमा गोल्डेन कलरको बक्कल भएको डोरी छ, जसले तपाईंको लुकलाई अझै आकर्षक बनाउँछ। यो पाइन्ट तपाईंले फर्मल ड्रेसअपसँगै क्याजुअल रुपमा पनि लगाउन सक्नुहुन्छ।
₨ 1,300.00₨ 1,785.00Formal Pants for Women in Brown Color L20
₨ 1,300.00₨ 1,785.00Oversized Graphic T-shirt for Women L19
यो टिसर्ट महिलाहरुका लागि एकदमै स्टाइलिस र ट्रेन्डिङ पहिरन हो। स्पोर्टी भाइब्सको यो टिसर्ट नेभी ब्लु कलरको छ,र घाँटीमा सेतो रङको डिजाइन पनि छ। नर्मल र स्ट्रिट स्टाइल लुक्सका लागि यो टिसर्ट एकदमै उपयुक्त छ।
₨ 900.00₨ 1,200.00Oversized Graphic T-shirt for Women L19
₨ 900.00₨ 1,200.00Knee-length Dress with Mesh Top L18
यो ड्रेस १३ वर्षदेखि १८ वर्षसम्मका किशोरीहरुका लागि सबैभन्दा उपयुक्त हुन्छ। शरीरको बनावटअनुसार १८ वर्षभन्दा माथिको उमेरका किशोरी–महिलाले पनि आफ्नो पहिरनमा यसलाई समावेश गर्न सक्छन्। ग्रे तथा कालो रंगको टाई–डाई इफेक्टका साथ नरम खालको मेश टप जोडिएको यो ड्रेसले तपाईंको लुक्समा आधुनिक तथा स्टाइलिस ट्विस्ट ल्याउने छ।
₨ 1,700.00₨ 2,210.00Knee-length Dress with Mesh Top L18
₨ 1,700.00₨ 2,210.00Stylish Midi dress L17
हल्का तर अत्यन्तै आकर्षक यो मिडी ड्रेस महिलाहरुको लुकमा नयाँ निखार ल्याउने किसिमको छ। फूलका बुट्टासँगै अगाडिको टाइ र कोमल तरिकाले बनाइएको घाँटीको डिजाइनले यो ड्रेसलाई झनै आकर्षक बनाएको छ। गर्मी महिनाको पहिरनका रुपमा आफ्नो कन्फिडेन्स लेभल अझै बढाउन महिलाहरुले यो ड्रेसलाई जुनसुकै अवसरमा पनि लगाउन सक्छन्।
₨ 1,360.00₨ 1,700.00Stylish Midi dress L17
₨ 1,360.00₨ 1,700.00