• Retro-Chic Light Blue Loose Fit Jeans G14

    यो रेट्रो-चिक जिन्समा हल्का नीलो रंगको वास, हल्का फेड, सिधा खुकुलो कट र हल्का स्ट्रेच भएको नरम कटन-मिश्रित फ्याब्रिक रहेको छ। दैनिक लगाउनको लागि उत्तम यो पाइन्ट स्ट्रिटवेयरसँग सहजै म्याच हुन्छ, जसले स्टाइलिश लुकका साथ हरेक मुभमेन्टका लागि आत्मविश्वास र स्वतन्त्रता प्रदान गर्दछ।

     1,400.00 1,900.00
  • Classic Formal Shirt for Men G1

    सेतो ब्याकग्राउन्ड भएको यो सर्टमा कालो रंगका मसिना धर्काहरु छन्। पुरुषहरुलाई यो सर्ट आकर्षक देखिनुका साथै कर्पोरेट लुक्स समेत दिन्छ। कार्यालय ड्रेसका लागि यो सर्ट तपाईंका लागि सबैभन्दा उत्तम विकल्प हुन सक्छ। साथै बाहिर घुम्न र औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदा पनि यो सर्ट लगाउन सकिन्छ।

     1,300.00 1,600.00

    Classic Formal Shirt for Men G1

     1,300.00 1,600.00
  • FANDEI Running Shoes in Purple Color/ Breathable, Light-weight for Women LS11

    यो जुत्ता वजनमा हलुको हुनुका साथै स्टाइलिस पनि छ। जालीवाला फ्याब्रिकबाट बनेका कारण गर्मीको समयमा समेत खुट्टामा पसिना आउँदैन। यो जुत्ता दैनिक कसरत (व्यायाम), दौड तथा मर्निङ वाकका लागि एकदमै उपयुक्त छ। यो जुत्ता बलियो छ, गाउँघरमा तथा उकाली–ओराली हिँड्दा पनि मज्जाले टिक्छ।

     3,250.00 4,300.00
  • FANDEI Black and White Chunky Sneakers LS10

    यो जुत्ताले महिलाको लुक्समा नै प्रभाव पार्न सक्छ। कम्फर्टका हिसाबले पनि यो एकदमै आरामदायक छ। यो जुत्ताको अपर बलियो सिन्थेटिक लेदर र जालीबाट बनेको छ। यस्तै, रबर इन्सोल गरिएको ब्रेथेबल तलुवा भएका कारण यो जुत्तालाई तपाईंले दैनिक हिँडडुल, हल्का किसिमका खेल गतिविधि र हाइकिङमा समेत प्रयोग गर्न सक्नुहुन्छ।

     3,400.00 4,300.00

Main Menu