No products in the cart.
Classic Black Formal Lace-on Shoes for Kids KS5
Black slip-on shoes appear to be a classic design suitable for formal occasions or as part of a school uniform.
₨ 750.00₨ 1,050.00Classic Black Formal Lace-on Shoes for Kids KS5
₨ 750.00₨ 1,050.00Classic Black Formal Lace-Up Shoes for Kids KS4
Black classic lace-up style shoes featuring a rounded toe and a visible sole. These shoes are commonly used as school shoes, uniform shoes, or general-purpose formal footwear.
₨ 750.00₨ 1,050.00Classic Black Formal Lace-Up Shoes for Kids KS4
₨ 750.00₨ 1,050.00FANDEI Pink Running/Casual Shoes for Kids KS3
Pink chunky-soled sneakers designed for sports or casual wear. They appear to be made from synthetic fabrics for durability and breathability, with a supportive sole for added comfort.
₨ 3,100.00₨ 3,950.00FANDEI Pink Running/Casual Shoes for Kids KS3
₨ 3,100.00₨ 3,950.00FANDEI Khaki Running/Casual Shoes for Kids KS2
chunky-soled sneakers designed for sports or casual wear. They appear to be made from synthetic fabrics for durability and breathability, with a supportive sole for added comfort.
₨ 3,100.00₨ 3,950.00FANDEI Khaki Running/Casual Shoes for Kids KS2
₨ 3,100.00₨ 3,950.00FANDEI White Running /Casual Shoes for Kids KS1
White chunky-soled sneakers designed for sports or casual wear. They appear to be made from synthetic fabrics for durability and breathability, with a supportive sole for added comfort.
₨ 3,100.00₨ 3,950.00FANDEI White Running /Casual Shoes for Kids KS1
₨ 3,100.00₨ 3,950.00Sleek Leather Boots for Men’s, Sharp and Sophisticated Style. GS35
Black leather boots characterized by their slip-on design feature elasticated side panels and a pull tab at the back for easy wear. They typically showcase a sleek, minimalist aesthetic and are built with a sturdy sole, often made of rubber, to provide flexibility and reliable grip.
₨ 2,550.00₨ 3,600.00Sleek Leather Boots for Men’s, Sharp and Sophisticated Style. GS35
₨ 2,550.00₨ 3,600.00- ₨ 1,850.00
₨ 2,400.00Lavender Gradient Butterfly Mesh Maxi Dress L32
₨ 1,850.00₨ 2,400.00 - ₨ 1,900.00
₨ 2,450.00Maxi Dress with Shrug in Brown L31
₨ 1,900.00₨ 2,450.00 - ₨ 1,900.00
₨ 2,450.00Tie-dye Maxi Dress with Shrug – Orange L30
₨ 1,900.00₨ 2,450.00 - ₨ 1,500.00
₨ 2,000.00White Floral Ruched Midi Dress L29
₨ 1,500.00₨ 2,000.00 - ₨ 1,500.00
₨ 2,000.00Soft Pink Floral Ruched Midi Dress L28
₨ 1,500.00₨ 2,000.00 - ₨ 900.00
₨ 1,200.00Oversize Snoopy- Graffiti T-shirt in Pink L26
₨ 900.00₨ 1,200.00 - ₨ 900.00
₨ 1,200.00Oversized Sporty Graphic T-shirt -Grey L25
₨ 900.00₨ 1,200.00 - ₨ 900.00
₨ 1,200.00Oversize Snoopy- Graffiti T-shirt in White L24
₨ 900.00₨ 1,200.00 - ₨ 900.00
₨ 1,200.00Oversized Graphic T-shirt For Women L23
₨ 900.00₨ 1,200.00 Urban Windbreaker Jacket for Men G18
आफ्नो फेसनका लागि कुनै नयाँ डिजाइनको खोजीमा हुनुहुन्छ भने यो विन्डब्रेकर (ज्याकेट) तपाईंका लागि उत्तम विकल्प बन्नसक्छ। मिनिमम स्ट्रिटवेयर सौन्दर्यका साथ डिजाइन गरिएको यो ज्याकेटले प्राविधिक प्रदर्शनलाई दैनिक शैलीसँग जोड्दछ। तपाईं शहरमा नेभिगेट गर्दै हुनुहुन्छ वा विकेन्डको अवसरमा हाइकिङमा निस्कँदै हुनुहुन्छ, यसले तपाईंलाई सधैं ताजा, आरामदायी र सहज बनाउनेछ। गुणस्तरीय फ्याब्रिकबाट बनेको यो ज्याकेटलाई तपाईंले लाइट रेनमा पनि लगाउन सक्नुहुन्छ।
₨ 2,499.00₨ 3,200.00Urban Windbreaker Jacket for Men G18
₨ 2,499.00₨ 3,200.00Men’s Slim Fit Black Denim Jeans with Keychain Detail G17
नरम र तन्किने कपडाबाट बनेको यो कालो प्लेन जिन्स जस्तोसुकै शरीरमा सजिलै फिट हुन्छ। घुम्न जाँदा, दैनिक कामका लागि वा सामान्य प्रयोगमा पनि यो जिन्स आकर्षक देखिन्छ र सहज रूपमा सबै लुकमा फिट हुन्छ।
₨ 1,750.00₨ 2,150.00Men’s Slim Fit Black Denim Jeans with Keychain Detail G17
₨ 1,750.00₨ 2,150.00Men’s Skinny Fit Black Jeans with Ring Keychain Detail G16
जिउसँग राम्ररी मिल्ने यो कालो जिन्सले तपाईंलाई स्मार्ट देखाउँछ। शरीरसँग मिल्ने गरी डिजाइन गरिएको यो पाइन्टमा स्टाइलिश धातुको रिङ रहेको छ, जसले यसलाई अझ स्टाइलिश र आकर्षक बनाउँछ। यो पाइन्ट जुनसुकै सर्टसँग पनि सजिलै मिल्छ।
₨ 1,750.00₨ 2,150.00Men’s Skinny Fit Black Jeans with Ring Keychain Detail G16
₨ 1,750.00₨ 2,150.00Men’s Brown Casual T-shirt G13
नरम कपासको कपडाबाट बनेको यो खैरो टि–शर्ट छातीमा रहेको आकर्षक चित्रले झन् सुन्दर देखिन्छ। तन्किने गुणस्तरीय कपडाले बनेको हुनाले जस्तोसुकै शरीरमा राम्रोसँग फिट हुन्छ र जस्तोसुकै पाइन्टसँग पनि स्मार्ट लुक दिन्छ।
₨ 899.00₨ 1,275.00Men’s Brown Casual T-shirt G13
₨ 899.00₨ 1,275.00Men’s Maroon Formal Shirt G12
यो गाढा रातो लामो बाहुलाको सर्ट स्टाइलिश देखिन्छ। बटन भएको यो सर्ट जस्तोसुकै शरीरमा पनि राम्रोसँग फिट हुन्छ। अफिस जाँदा वा घुम्न जाँदा यसले एकदमै आरामदायक र स्मार्ट लुक दिन्छ।
₨ 1,150.00₨ 1,450.00Men’s Maroon Formal Shirt G12
₨ 1,150.00₨ 1,450.00Men’s Classic Green Polo Shirt G11
यो हरियो पोलो सर्ट चिटिक्क परेको बटन ,कलर र हल्का तन्किने कपडाले बनेको यो पोलो टि–शर्ट,विशेष गरी बाहिर घुम्न वा दैनिक कामका लागि सजिलो, हल्का र आरामदायक लुक दिन्छ।
₨ 899.00₨ 1,275.00Men’s Classic Green Polo Shirt G11
₨ 899.00₨ 1,275.00Girl’s Cute Polka Dot T-shirt with Puff Sleeves K18
यो गुलाबी टी-शर्ट साना गोलो थोपाहरूको डिजाइनले झनै स्टाइलिश देखिन्छ। नरम र पातलो कपडाबाट बनेको भएकाले यो गर्मी मौसममा लगाउन एकदमै सहज र आरामदायी हुन्छ।
₨ 748.00₨ 935.00Girl’s Cute Polka Dot T-shirt with Puff Sleeves K18
₨ 748.00₨ 935.00Kid’s Brown Corduroy Wide-leg Pant K17
नरम र बाक्लो कपडाबाट बनेको यो खैरो पाइन्ट बच्चाहरूका लागि न्यानो र स्टाइलिश छ। इलास्टिक र फराकिलो डिजाइनले यसलाई अझ सहज बनाएको छ। घुम्न जाँदा वा घरमै प्रयोग गर्दा पनि यो पाइन्ट एकदमै आरामदायी र उपयुक्त हुन्छ।
₨ 952.00₨ 1,190.00Kid’s Brown Corduroy Wide-leg Pant K17
₨ 952.00₨ 1,190.00Kid’s Navy Leaf- printed Shirt K16
गाढा निलो रङमा सेतो पातको प्रिन्ट भएको यो सर्ट स्टाइल र सहजताको उत्कृष्ट संयोजन हो। नरम कटनबाट बनेको हुनाले बच्चाहरूका लागि निकै आरामदायी छ। आकर्षक प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यसलाई अझ स्टाइलिश बनाएको छ। बजार जान, घर वरिपरि घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदम उपयुक्त छ।
₨ 680.00₨ 850.00Kid’s Navy Leaf- printed Shirt K16
₨ 680.00₨ 850.00Kid’s Forest Green Leaf-printed Shirt K15
गाढा हरियो रङमा सेतो पातको प्रिन्ट भएको यो सर्ट स्टाइल र सहजताको राम्रो संयोजन हो। कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायी छ। आकर्षक प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यो टिसर्टलाई झन् स्टाइलिश बनाएको छ। बजार जान, घर नजिकै घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदम उपयुक्त छ।
₨ 680.00₨ 850.00Kid’s Forest Green Leaf-printed Shirt K15
₨ 680.00₨ 850.00Sky-blue Colored Shirt for Kids -K14
निलो रंगको धर्के डिजाइन भएको नरम कटन सर्ट, जुन बच्चाहरूका लागि दैनिक प्रयोगमा स्टाइलिस र आरामदायी हुन्छ।
₨ 680.00₨ 850.00Sky-blue Colored Shirt for Kids -K14
₨ 680.00₨ 850.00Orange Floral Shirt for Kids K13
कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायी छ। सुन्तला-सेतो रङको मिश्रणमा आकर्षक फूलको प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यो टिसर्टलाई झन् स्टाइलिश बनाएको छ। बजार जान, घर नजिकै घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदमै उपयुक्त हुनेछ।
₨ 680.00₨ 850.00Orange Floral Shirt for Kids K13
₨ 680.00₨ 850.00Olive Green Floral Shirt for Kids K12
हरियो-खैरो रङमा फूलको प्रिन्ट गरिएको यो टी-शर्ट नरम कपडाबाट बनेको छ, जसले स्टाइल र सहजता दुबै दिन्छ। गर्मी मौसमका लागि यो टी-शर्ट एकदमै उपयुक्त छ।
₨ 680.00₨ 850.00Olive Green Floral Shirt for Kids K12
₨ 680.00₨ 850.00- ₨ 3,400.00
₨ 4,350.00FANDEI Chunky Sneakers/ Casual Mesh for Women LS16
₨ 3,400.00₨ 4,350.00 FANDEI Casual Sneakers- Beige and Pink/ Sporty Streetwear LS15
FANDEI ब्रान्डको यो जुत्ता क्याजुअल, चंकी सोलका साथ उपलब्ध छ। तपाईं आफ्नो क्याजुअल आउटफिटलाई थप आकर्षक बनाउन चाहनुहुन्छ भने यो जुत्ता तपाईंका लागि एकदमै उपयुक्त र भरपर्दो विकल्प हुन सक्छ। मोडर्न तथा ट्रेन्डी लुकका लागि एकदमै पर्फेक्ट यो स्निकर्सलाई तपाईंले सामान्य हिँडडुल तथा विशेष समारोहमा पनि लगाएर जान सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,350.00FANDEI Casual Sneakers- Beige and Pink/ Sporty Streetwear LS15
₨ 3,400.00₨ 4,350.00Korean- style Chunky Streetwear Black and White Sneakers LS14
कोरियन डिजाइनको यो जुत्ता स्टाइलिससँगै आरामदायक पनि छ। बलियो, तर लचिलो सोल र बाक्लो कुशन भएको यो जुत्तालाई तपाईंले नर्मल आउटिङदेखि डेटिङ जाँदा समेत लगाउनसक्नुहुन्छ। यसले तपाईंको लुकलाई थप आकर्षक बनाउँछ।
₨ 2,400.00₨ 3,000.00Korean- style Chunky Streetwear Black and White Sneakers LS14
₨ 2,400.00₨ 3,000.00FANDEI Lilac Mesh Sneakers/ Lightweight, Casual for Women LS13
तपाईंलाई बलियो, तर आरामदायक र हलुका जुत्ता चाहिएको छ भने यो जुत्ता सबैभन्दा उत्तम विकल्प हुन सक्छ। एक्टिभ लाइफस्टाइल भएका महिलाहरुका लागि यो जुत्ता पर्फेक्ट हुन्छ। विहानको ब्यायाम तथा वाकिङ होस् वा दिउँसो काममा जाँदा होस्, तपाईंले जुनसुकै बेला पनि यो जुत्ता लगाउन सक्नुहुन्छ।
₨ 3,100.00₨ 3,950.00FANDEI Lilac Mesh Sneakers/ Lightweight, Casual for Women LS13
₨ 3,100.00₨ 3,950.00- ₨ 3,100.00
₨ 3,950.00FANDEI Black Running Shoes for Women/ Lightweight and Breathable LS12
₨ 3,100.00₨ 3,950.00 Relaxed Fit Blue Denim Jeans for Men G15
तपाईंको नियमित पहिरनमा यो निलो कलरको, रिल्याक्स्ड–फिट जिन्सले एउटा छुट्टै आकर्षण थप्नेछ। बलियो डेनिमबाट तयार गरिएको यो पाइन्ट क्लासिक ५–पकेट डिजाइनका साथ उपलब्ध छ। क्याजुअल लुकका लागि आदर्श मान्न सकिने यो पाइन्टलाई तपाईंले अफिस जाँदा, घुमघाममा जाँदा वा कुनै विशेष समारोहमा जाँदा लगाउन सक्नुहुन्छ। जुनसुकै अवसरका लागि पनि यसले तपाईंलाई स्मार्ट लुक प्रदान गर्नेछ।
₨ 1,750.00₨ 2,200.00Relaxed Fit Blue Denim Jeans for Men G15
₨ 1,750.00₨ 2,200.00Retro-Chic Light Blue Loose Fit Jeans G14
यो रेट्रो-चिक जिन्समा हल्का नीलो रंगको वास, हल्का फेड, सिधा खुकुलो कट र हल्का स्ट्रेच भएको नरम कटन-मिश्रित फ्याब्रिक रहेको छ। दैनिक लगाउनको लागि उत्तम यो पाइन्ट स्ट्रिटवेयरसँग सहजै म्याच हुन्छ, जसले स्टाइलिश लुकका साथ हरेक मुभमेन्टका लागि आत्मविश्वास र स्वतन्त्रता प्रदान गर्दछ।
₨ 1,400.00₨ 1,900.00Retro-Chic Light Blue Loose Fit Jeans G14
₨ 1,400.00₨ 1,900.00Classic Formal Shirt for Men G1
सेतो ब्याकग्राउन्ड भएको यो सर्टमा कालो रंगका मसिना धर्काहरु छन्। पुरुषहरुलाई यो सर्ट आकर्षक देखिनुका साथै कर्पोरेट लुक्स समेत दिन्छ। कार्यालय ड्रेसका लागि यो सर्ट तपाईंका लागि सबैभन्दा उत्तम विकल्प हुन सक्छ। साथै बाहिर घुम्न र औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदा पनि यो सर्ट लगाउन सकिन्छ।
FANDEI Running Shoes in Purple Color/ Breathable, Light-weight for Women LS11
यो जुत्ता वजनमा हलुको हुनुका साथै स्टाइलिस पनि छ। जालीवाला फ्याब्रिकबाट बनेका कारण गर्मीको समयमा समेत खुट्टामा पसिना आउँदैन। यो जुत्ता दैनिक कसरत (व्यायाम), दौड तथा मर्निङ वाकका लागि एकदमै उपयुक्त छ। यो जुत्ता बलियो छ, गाउँघरमा तथा उकाली–ओराली हिँड्दा पनि मज्जाले टिक्छ।
₨ 3,250.00₨ 4,300.00FANDEI Running Shoes in Purple Color/ Breathable, Light-weight for Women LS11
₨ 3,250.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
Fandei ब्राण्डको यो क्याजुअल रेट्रो रनिङ स्निकर्स लिजेन्डरी लुक भएको, तर आधुनिक प्रविधिबाट बनेको छ। ग्रे, म्युटेड ब्लु र बेज टोनको समिश्रण भएको यो जुत्ता जुनसुकै पहिरनका लागि पनि उपयुक्त हुन्छ। यसलाई तपाईंले मर्निङ वाक, अफिस वा स्मार्ट क्याजुअल ड्रेसका साथ पार्टीमा जाँदा पनि लगाएर जान सक्नुहुन्छ। बलियो खालको, नचिप्लिने रबरबाट बनेको आउटर सोल भएका कारण यो जुत्तालाई तपाईंले हाइकिङ जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
₨ 3,400.00₨ 4,300.00FANDEI Black Athletic Sneakers with Pink Accents/ Sport Shoes LS8
FANDEI ब्रान्डको यो एथलेटिक स्निकर्समा कालो र गुलावी रंगको समिश्रण छ, जसले तपाईंलाई अझै स्टाइलिस देखाउँछ। नरम, तर बलियो नेटबाट बनेको यसको अपरबाट सजिलै हावा पास हुन्छ, जसकारण यो जुत्ता लगाउँदा तपाईंको खुट्टामा पसिना आउने वा मोजामा गन्ध आउने समस्या हुँदैन। लचकदार र नरम सोल भएका कारण यो जुत्ताले तपाईंको खुटा पनि दुखाउँदैन। मर्निङ बाक होस् वा दिनभरी अन्य काम गर्दा, या राति लगाएर हिँड्दा नै पनि यो जुत्ता जुनसुकै बेलाका लागि पनि उपयुक्त हुन्छ।
₨ 3,250.00₨ 4,300.00FANDEI Black Athletic Sneakers with Pink Accents/ Sport Shoes LS8
₨ 3,250.00₨ 4,300.00







































