• FANDEI Chunky Sneakers In Black and White for Women/ Streetwear LS17

    कालो र सेतो रंगको उपयुक्त कन्ट्रास्ट मिलाइएको यो जुत्ताले तपाईंको फेसनमा बोल्ड स्टेटमेन्ट बढाउनेछ। हेभी–ड्युटी आउटसोल भएको यो जुत्तालाई तपाईंले छोटो हिँडाइदेखि लामो यात्रामा पनि प्रयोग गर्न सक्नुहुन्छ। शहरका सडकमा होस् वा गाउँका उबड–खावड बाटो, जहाँसुकै हिँड्दा पनि यसले तपाईंको यात्रालाई सधैं आरामदायी बनाउनेछ।

     3,400.00 4,300.00
  • FANDEI Easy Grey Slip-ons for Men GS8

    क्लासिक लुक मन पराउने पुरुषका लागि FANDEI ब्रान्डको यो जुत्ता सबैभन्दा उत्तम विकल्प हुनसक्छ। लगाउन सजिलो यो जुत्ता कम्फर्टका हिसाबले पनि उत्तिकै उत्कृष्ट छ। वजनका हिसाबले एकदमै हलुका यो जुत्तालाई दिनभरी लगाउँदा पनि खुट्टा दुख्ने समस्या हुँदैन। साथै नेटबाट बनेको अपर भएका कारण खुट्टामा पसिना आउने तथा गन्ध आउने समस्या पनि हुँदैन।

     3,200.00 4,000.00

    FANDEI Easy Grey Slip-ons for Men GS8

     3,200.00 4,000.00
  • FANDEI Brown Outdoor Shoes for Men/ Hiking Shoes GS9

    FANDEI ब्रान्डको यो जुत्ता स्टाइल, कम्फर्ट र टिकाउपनका  लागि उत्कृष्ट छ। आधुनिक डिजाइन, हलुका बनावट र बलियो ग्रिप भएको यो जुत्ता दैनिक हिँडडुल, खेलकुद वा घुमफिरका लागि एकदमै उपयुक्त हुन्छ। ट्रेन्डी फेसनको कन्सेप्टमा तयार गरिएको यो जुत्ताले तपाईंलाई दिनभर सहजता र आकर्षक लुक प्रदान गर्नेछ।

     3,800.00 4,800.00
  • FANDEI Casual White Sneakers GS7

    अहिलेको ट्रेन्ड अनुसारको जुत्ता लगाउने पुरुषलाई FANDEI कम्पनीको यो स्निकर्स एकदमै उपयुक्त र भरपर्दो विकल्प हुनसक्छ। आधुनिक डिजाइनअनुसार बनाइएको यो जुत्तालाई तपाईंले नर्मल आउटिङ, अफिस तथा पार्टीहरुमा पनि लगाउन सक्नुहुन्छ। तपाईंको स्मार्ट क्याजुअल ड्रेसअपमा यो जुत्ताले नयाँ आकर्षण थप्नेछ।

     3,300.00 4,150.00

    FANDEI Casual White Sneakers GS7

     3,300.00 4,150.00

Main Menu