• Cute Printed T-shirt for Kids K4

    अगाडि भागमा क्युट डिजाइन भएको यो टि–सर्टले तपाईंको बच्चालाई आकर्षक लुक दिनेछ। यो टि–सर्टको नेकलाइन नजिकै स्टाइलिश कट-आउट डिटेल छ भने दुवैतर्फ स्टाइलिस तुनाहरु राखिएका छन्।

     532.00 665.00

    Cute Printed T-shirt for Kids K4

     532.00 665.00
  • Cute T-shirt for Baby Girl K1

    गर्मीको समयमा तपाईंका बच्चा (विशेष गरी नानीहरु)का लागि एकदमै उपयुक्त र स्टाइलिस टि–सर्ट हो यो। सफ्ट कटनबाट बनेको कपडा भएका कारण गर्मीमा घमौरा आउने र जीउ चिलाउने बच्चाहरुका लागि झनै उपयुक्त हुन्छ यो टि–सर्ट। घरमा बस्दा होस् वा बाहिर लैजाँदा होस्, यो टि–सर्टले तपाईंको बच्चालाई एक आकर्षक र स्टाइलिस लुक्स दिनेछ।

     600.00 760.00

    Cute T-shirt for Baby Girl K1

     600.00 760.00
  • Kid’s Grey Cotton T-shirt K5

    कटनबाट बनेको यो टिसर्ट बच्चाहरुका लागि निकै आरामदायक छ। खैरो रंगको कपडामा आकर्षक प्रिन्ट पनि भएका कारण यसले तपाईंको बच्चालाई आकर्षक लुक दिनेछ। बच्चाहरुलाई बजार लैजान होस् वा घर नजिकै घुम्न वा दैनिक प्रयोगमै किन नहोस्, जुनसुकै पहिरनका लागि यो टिसर्ट एकदमै फिट हुनेछ।

     680.00 850.00

    Kid’s Grey Cotton T-shirt K5

     680.00 850.00
  • Floral Printed Maxi Dress L9

    हल्का खैरो र कालो रंगमा कलात्मक ढाँचा भएको यो स्टाइलिश म्याक्सी ड्रेस, हल्का ड्रेसअप वा क्याजुअल आउटिङका लागि एकदमै उपयुक्त छ। स्ट्रेट लुज कट र कम्मरमा बेल्टले सुन्दर लुक दिन्छ, जबकि गोलो गला र छोटो बाहुलाले सजिलोपन थप्छ।

     2,244.00 2,805.00

    Floral Printed Maxi Dress L9

     2,244.00 2,805.00
  • Stylish Midi dress L17

    हल्का तर अत्यन्तै आकर्षक यो मिडी ड्रेस महिलाहरुको लुकमा नयाँ निखार ल्याउने किसिमको छ। फूलका बुट्टासँगै अगाडिको टाइ र कोमल तरिकाले बनाइएको घाँटीको डिजाइनले यो ड्रेसलाई झनै आकर्षक बनाएको छ। गर्मी महिनाको पहिरनका रुपमा आफ्नो कन्फिडेन्स लेभल अझै बढाउन महिलाहरुले यो ड्रेसलाई जुनसुकै अवसरमा पनि लगाउन सक्छन्।

     1,360.00 1,700.00

    Stylish Midi dress L17

     1,360.00 1,700.00
  • Oversized Graphic T-shirt for Women L19

    यो टिसर्ट महिलाहरुका लागि एकदमै स्टाइलिस र ट्रेन्डिङ पहिरन हो। स्पोर्टी भाइब्सको यो टिसर्ट नेभी ब्लु कलरको छ,र घाँटीमा सेतो रङको डिजाइन पनि छ। नर्मल र स्ट्रिट स्टाइल लुक्सका लागि यो टिसर्ट एकदमै उपयुक्त छ।

     900.00 1,200.00
  • Formal Pants for Women in Brown Color L20

    यो स्टाइलिस पाइन्ट नरम र हलुका कपडाबाट बनेको छ। कम्मरमा गोल्डेन कलरको बक्कल भएको डोरी छ, जसले तपाईंको लुकलाई अझै आकर्षक बनाउँछ। यो पाइन्ट तपाईंले फर्मल ड्रेसअपसँगै क्याजुअल रुपमा पनि लगाउन सक्नुहुन्छ।

     1,300.00 1,785.00
  • Oversized Graphic T-shirt For Women L21

    रातो रंगको यो टिसर्ट महिलाहरुका लागि एकदमै स्टाइलिस र ट्रेन्डिङ पहिरन हो। स्पोर्टी भाइब्सको यो टिसर्टको घाँटीमा सेतो रङको डिजाइन छ। नर्मल र स्ट्रिट स्टाइल लुक्सका लागि यो टिसर्ट एकदमै उपयुक्त छ।

     900.00 1,200.00
  • Formal Pants for Women in Black Color L22

    यो स्टाइलिस पाइन्ट नरम र हलुका कपडाबाट बनेको छ। कम्मरमा गोल्डेन कलरको झुप्पो भएको डोरी छ, जसले तपाईंको लुकलाई अझै आकर्षक बनाउँछ। यो पाइन्ट तपाईंले फर्मल ड्रेसअपसँगै क्याजुअल रुपमा पनि लगाउन सक्नुहुन्छ।

     1,350.00 1,785.00
  • Kid’s Black T-shirt K11

    कटनबाट बनेको यो टिसर्ट बच्चाहरुका लागि निकै आरामदायक छ। कालो रंगको कपडामा आकर्षक प्रिन्ट पनि भएका कारण यसले तपाईंको बच्चालाई आकर्षक लुक दिनेछ। बच्चाहरुलाई बजार लैजान होस् वा घर नजिकै घुम्न वा दैनिक प्रयोगमै किन नहोस्, जुनसुकै पहिरनका लागि यो टिसर्ट एकदमै फिट हुनेछ।

     680.00 850.00

    Kid’s Black T-shirt K11

     680.00 850.00

Main Menu