• FANDEI Black Athletic Sneakers with Pink Accents/ Sport Shoes LS8

    FANDEI ब्रान्डको यो एथलेटिक स्निकर्समा कालो र गुलावी रंगको समिश्रण छ, जसले तपाईंलाई अझै स्टाइलिस देखाउँछ। नरम, तर बलियो नेटबाट बनेको यसको अपरबाट सजिलै हावा पास हुन्छ, जसकारण यो जुत्ता लगाउँदा तपाईंको खुट्टामा पसिना आउने वा मोजामा गन्ध आउने समस्या हुँदैन। लचकदार र नरम सोल भएका कारण यो जुत्ताले तपाईंको खुटा पनि दुखाउँदैन। मर्निङ बाक होस् वा दिनभरी अन्य काम गर्दा, या राति लगाएर हिँड्दा नै पनि यो जुत्ता जुनसुकै बेलाका लागि पनि उपयुक्त हुन्छ।

     3,250.00 4,300.00
  • FANDEI Chunky Sneakers/ Casual for Women LS6

    FANDEI ब्रान्डको यो चंकी स्निकर्सले तपाईंलाई आधुनिक स्ट्रिट–स्टाइलमा स्टेपअप गराउनेछ। कालो तथा कोरल पिंक कलरमा विस्तृत ओभरलेहरुसहित डिजाइन गरिएको यो जुत्ताले स्पोर्टी र ड्रेन्डी स्टाइललाई राम्रोसँग फिचर गर्न सक्छ। मोटो, तर स्टाइलिस सोल भएको यो जुत्ताले तपाईंलाई स्टाइलिस लुक मात्र दिनेछैन, तपाईंका हरेक पाइलाहरुमा नयाँ उर्जा थप्ने काम समेत गर्नेछ।

     3,400.00 4,300.00
  • FANDEI Chunky Cute Pink Sneakers for Women LS4

    पछिल्लो समय एकदमै ट्रेन्डमा रहेको जुत्ता हो यो। पेस्टल पिंक कलरको यो जुत्ता हेर्दा जति आकर्षक छ उत्तिकै बलियो र टिकाउ पनि छ। FANDEI ब्रान्डको यो जुत्तालाई तपाईंले कुनै पनि पहिरनमा लगाउन सक्नुहुन्छ, जसले तपाईंको फेसनमा छुट्टै आकर्षण थप्नेछ।

     3,200.00 4,100.00
  • FANDEI Beige Chunky Retro Shoes LS3

    FANDEI ब्रान्डको यो क्लासिक चंकी स्निकर्समा बेज, ग्रे र गाढा रातो रंगको उत्तम मिश्रण प्रस्तुत गरिएको छ, जसले आधुनिक स्ट्रिटवेयरमा रेट्रो भाइब्स ल्याउँछ। हावा ओहरदोहर हुन मिल्ने जाली (नेट)सहितको फ्याब्रिकबाट बनेको यो जुत्ता बलियोसँगै स्टाइलिस पनि छ। यसलाई तपाईंले आफ्ना जुनसुकै स्मार्ट ड्रेसअपका साथ म्याच गर्न सक्नुहुन्छ।

     3,500.00 4,400.00

    FANDEI Beige Chunky Retro Shoes LS3

     3,500.00 4,400.00
  •  3,400.00 4,300.00

Main Menu