• FANDEI Classic White Sneakers GS11

    FANDEI ब्राण्डको यो स्निकर्स हेर्दा जति आकर्षक छ टिकाउपनका हिसाबले पनि उत्तिकै उत्कृष्ट छ। गुणस्तरीय र बलियो फ्याब्रिकबाट बनेको यो जुत्ताले तपाईंलाई कुनै अवस्थामा पनि निराश बनाउने छैन। अहिलेको ट्रेन्डिङ फेसनमा यो जुत्ताले तपाईंको लुकमा नयाँ आकर्षण थप्नेछ। नर्मल आउटिङ, अफिस तथा पार्टीमा जाँदा पनि तपाईंले आफ्नो क्याजुअल होस् वा फर्मल ड्रेसअपका साथ यो जुत्तालाई म्याच गर्न सक्नुहुन्छ।

     3,700.00 4,700.00

    FANDEI Classic White Sneakers GS11

     3,700.00 4,700.00
  • Adivon White Sneakers- Blue Edition GS14

    अहिलेको ट्रेन्डी फेसनमा पनि केही ‘एक्स्ट्रा’ देखिन चाहनुहुन्छ भने यो जुत्ताले तपाईंलाई धेरै मद्दत गर्न सक्छ। तपाईंको नियमित लुकलाई यो जुत्ताले थप आकर्षक बनाउनुका साथै नर्मल ट्रेन्डका बीच ‘बोल्डनेस’ बढाउन भूमिका खेल्नेछ। तपाईंले यो जुत्तालाई नर्मल आउटिङ, विशेष समारोह तथा अफिस जाँदा पनि लगाउन सक्नुहुन्छ।

     2,800.00 3,600.00

    Adivon White Sneakers- Blue Edition GS14

     2,800.00 3,600.00
  • Adivon Retro Style Shoes for Men -GS12

    कसैले तपाईंको खुट्टामा हेरिरहोस् भन्ने चाहनुहुन्छ भने यो जुत्ताले तपाईंको त्यो चाहनालाई पूरा गर्न सक्छ। किनकि यो जुत्तामा नजर गइसकेपछि सितिमिति मान्छेले अन्ततिर हेर्दैन! adivon ब्रान्डको यो जुत्ता हेर्दा जति आकर्षक छ कम्फर्ट र टिकाउपनका हिसाबले पनि उत्तिकै उत्कृष्ट छ। यो जुत्तालाई तपाईंले नर्मल आउटिङ, औपचारिक समारोह, अफिस वेयर तथा अन्य स्मार्ट आउटवेयरका साथ म्याच गरेर लगाउन सक्नुहुन्छ।

     3,200.00 4,000.00

    Adivon Retro Style Shoes for Men -GS12

     3,200.00 4,000.00
  • FANDEI Trendy White Basketball Shoes GS10

    Fandei कम्पनीका सेतो जुत्ता स्टाइल, आराम र टिकाउपनका लागि उत्कृष्ट छन्। आधुनिक डिजाइन, हलुका बनावट र बलियो ग्रिप भएका जुत्ताहरू दैनिक प्रयोग, खेलकुद वा घुमफिरका लागि एकदमै उपयुक्त छन्। नयाँ फेसनअनुसार तयार गरिएका यी जुत्ताहरूले तपाईंलाई सहजता र स्मार्ट लुक दुबै प्रदान गर्छन्।

     3,300.00 4,350.00
  • FANDEI Grey Premium Quality Running Shoes for Men GS5

    हरियो-निलो हरियो-निलो र सुन्तला रंगको आकर्षक स्निकर्स, जुन अहिलेको चलनअनुसार डिजाइन गरिएको छ। नरम तलुवा र मजबुत ग्रिप भएका यी जुत्ताहरूले खेल खेल्दा वा पहाड चढ्दा आराम र स्टाइल दुबै प्रदान गर्छन्। र सुन्तला रंगको आकर्षक स्निकर्स, जुन अहिलेको चलनअनुसार डिजाइन गरिएको छ। नरम तलुवा र मजबुत ग्रिप भएका यी जुत्ताहरूले खेल खेल्दा वा पहाड चढ्दा आराम र स्टाइल दुबै प्रदान गर्छन्।

     3,800.00 4,850.00
  • Urban Max Sneakers- Grey/White GS3

    यदि तपाईं कम्फर्ट र स्लिक डिजाइनवाला जुत्ताको खोजीमा हुनुहुन्छ भने यो स्निकर तपाईंका लागि सबैभन्दा उत्तम विकल्प हुन सक्छ, जसले तपाईंलाई इफोर्टलेस स्टाइल प्रदान गर्नेछ। कन्टेम्पोररी ग्रे र सेतो रंग फिचर गरिएको यो जुत्ताले तपाईंलाई स्पोर्टीनेस र उर्बन मिनिमालिज्मको पर्फेक्ट ब्यालेन्स दिनेछ।

     3,100.00 3,950.00

    Urban Max Sneakers- Grey/White GS3

     3,100.00 3,950.00

Main Menu