• Men’s Gray Shirt with Vertical Stripes G4

    नरम कपडाबाट बनेको यो शर्ट लगाउन आरामदायक हुन्छ।अगाडि बटन लगाउने, क्लासिक कलर भएको, स्लिम फिट डिजाइनले परम्परागत लुकमा आधुनिक झल्को दिन्छ। ठाडो धर्साहरूले अझ आकर्षक बनाउँछ, जसले गर्दा यो शर्ट अफिस होस् या साथीहरूसँगको सामान्य जमघट दुबैका लागि उपयुक्त हुन्छ। फर्मल पाइन्ट वा कुनै पनि पाइन्टसँग मिलाएर सजिलै स्टाइलिस देखिन सकिन्छ।

     1,300.00 1,500.00

Main Menu