No products in the cart.
- ₨ 1,850.00
₨ 2,400.00Lavender Gradient Butterfly Mesh Maxi Dress L32
₨ 1,850.00₨ 2,400.00 - ₨ 900.00
₨ 1,200.00Oversize Snoopy- Graffiti T-shirt in Pink L26
₨ 900.00₨ 1,200.00 Men’s Slim Fit Black Denim Jeans with Keychain Detail G17
नरम र तन्किने कपडाबाट बनेको यो कालो प्लेन जिन्स जस्तोसुकै शरीरमा सजिलै फिट हुन्छ। घुम्न जाँदा, दैनिक कामका लागि वा सामान्य प्रयोगमा पनि यो जिन्स आकर्षक देखिन्छ र सहज रूपमा सबै लुकमा फिट हुन्छ।
₨ 1,750.00₨ 2,150.00Men’s Slim Fit Black Denim Jeans with Keychain Detail G17
₨ 1,750.00₨ 2,150.00Men’s Brown Casual T-shirt G13
नरम कपासको कपडाबाट बनेको यो खैरो टि–शर्ट छातीमा रहेको आकर्षक चित्रले झन् सुन्दर देखिन्छ। तन्किने गुणस्तरीय कपडाले बनेको हुनाले जस्तोसुकै शरीरमा राम्रोसँग फिट हुन्छ र जस्तोसुकै पाइन्टसँग पनि स्मार्ट लुक दिन्छ।
₨ 899.00₨ 1,275.00Men’s Brown Casual T-shirt G13
₨ 899.00₨ 1,275.00Men’s Maroon Formal Shirt G12
यो गाढा रातो लामो बाहुलाको सर्ट स्टाइलिश देखिन्छ। बटन भएको यो सर्ट जस्तोसुकै शरीरमा पनि राम्रोसँग फिट हुन्छ। अफिस जाँदा वा घुम्न जाँदा यसले एकदमै आरामदायक र स्मार्ट लुक दिन्छ।
₨ 1,150.00₨ 1,450.00Men’s Maroon Formal Shirt G12
₨ 1,150.00₨ 1,450.00Orange Floral Shirt for Kids K13
कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायी छ। सुन्तला-सेतो रङको मिश्रणमा आकर्षक फूलको प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यो टिसर्टलाई झन् स्टाइलिश बनाएको छ। बजार जान, घर नजिकै घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदमै उपयुक्त हुनेछ।
₨ 680.00₨ 850.00Orange Floral Shirt for Kids K13
₨ 680.00₨ 850.00Relaxed Fit Blue Denim Jeans for Men G15
तपाईंको नियमित पहिरनमा यो निलो कलरको, रिल्याक्स्ड–फिट जिन्सले एउटा छुट्टै आकर्षण थप्नेछ। बलियो डेनिमबाट तयार गरिएको यो पाइन्ट क्लासिक ५–पकेट डिजाइनका साथ उपलब्ध छ। क्याजुअल लुकका लागि आदर्श मान्न सकिने यो पाइन्टलाई तपाईंले अफिस जाँदा, घुमघाममा जाँदा वा कुनै विशेष समारोहमा जाँदा लगाउन सक्नुहुन्छ। जुनसुकै अवसरका लागि पनि यसले तपाईंलाई स्मार्ट लुक प्रदान गर्नेछ।
₨ 1,750.00₨ 2,200.00Relaxed Fit Blue Denim Jeans for Men G15
₨ 1,750.00₨ 2,200.00FANDEI Black and White Chunky Sneakers LS10
यो जुत्ताले महिलाको लुक्समा नै प्रभाव पार्न सक्छ। कम्फर्टका हिसाबले पनि यो एकदमै आरामदायक छ। यो जुत्ताको अपर बलियो सिन्थेटिक लेदर र जालीबाट बनेको छ। यस्तै, रबर इन्सोल गरिएको ब्रेथेबल तलुवा भएका कारण यो जुत्तालाई तपाईंले दैनिक हिँडडुल, हल्का किसिमका खेल गतिविधि र हाइकिङमा समेत प्रयोग गर्न सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Black and White Chunky Sneakers LS10
₨ 3,400.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
Fandei ब्राण्डको यो क्याजुअल रेट्रो रनिङ स्निकर्स लिजेन्डरी लुक भएको, तर आधुनिक प्रविधिबाट बनेको छ। ग्रे, म्युटेड ब्लु र बेज टोनको समिश्रण भएको यो जुत्ता जुनसुकै पहिरनका लागि पनि उपयुक्त हुन्छ। यसलाई तपाईंले मर्निङ वाक, अफिस वा स्मार्ट क्याजुअल ड्रेसका साथ पार्टीमा जाँदा पनि लगाएर जान सक्नुहुन्छ। बलियो खालको, नचिप्लिने रबरबाट बनेको आउटर सोल भएका कारण यो जुत्तालाई तपाईंले हाइकिङ जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Retro Running Shoes/ Casual for Women LS9
₨ 3,400.00₨ 4,300.00FANDEI Black Athletic Sneakers with Pink Accents/ Sport Shoes LS8
FANDEI ब्रान्डको यो एथलेटिक स्निकर्समा कालो र गुलावी रंगको समिश्रण छ, जसले तपाईंलाई अझै स्टाइलिस देखाउँछ। नरम, तर बलियो नेटबाट बनेको यसको अपरबाट सजिलै हावा पास हुन्छ, जसकारण यो जुत्ता लगाउँदा तपाईंको खुट्टामा पसिना आउने वा मोजामा गन्ध आउने समस्या हुँदैन। लचकदार र नरम सोल भएका कारण यो जुत्ताले तपाईंको खुटा पनि दुखाउँदैन। मर्निङ बाक होस् वा दिनभरी अन्य काम गर्दा, या राति लगाएर हिँड्दा नै पनि यो जुत्ता जुनसुकै बेलाका लागि पनि उपयुक्त हुन्छ।
₨ 3,250.00₨ 4,300.00FANDEI Black Athletic Sneakers with Pink Accents/ Sport Shoes LS8
₨ 3,250.00₨ 4,300.00Fandei Grey Running Shoes for Women LS7
आरामदायकसँगै कम्फर्टेवल जुत्ताको खोजीमा रहेका महिलाका लागि यो जुत्ता सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ। कुशन गरिएको, नन–स्लिप सोल भएको यो जुत्तालाई तपाईंले ट्रेड मिलमा दौडिनदेखि जिम जान, रनिङ गर्न र सामान्य हिँडडुल गर्दा लगाउन सक्नुहुन्छ। स्मार्ट क्याजुअल ड्रेसका साथ यो जुत्तालाई तपाईं जुनसुकै अवसर जस्तै; अफिस जाँदा, पार्टीमा जाँदा वा कुनै औपचारिक समारोहमा जाँदा पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00Fandei Grey Running Shoes for Women LS7
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Sneakers/ Casual for Women LS6
FANDEI ब्रान्डको यो चंकी स्निकर्सले तपाईंलाई आधुनिक स्ट्रिट–स्टाइलमा स्टेपअप गराउनेछ। कालो तथा कोरल पिंक कलरमा विस्तृत ओभरलेहरुसहित डिजाइन गरिएको यो जुत्ताले स्पोर्टी र ड्रेन्डी स्टाइललाई राम्रोसँग फिचर गर्न सक्छ। मोटो, तर स्टाइलिस सोल भएको यो जुत्ताले तपाईंलाई स्टाइलिस लुक मात्र दिनेछैन, तपाईंका हरेक पाइलाहरुमा नयाँ उर्जा थप्ने काम समेत गर्नेछ।
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Sneakers/ Casual for Women LS6
₨ 3,400.00₨ 4,300.00FANDEI Cream Colored Retro-style Shoes LS5
क्लासिक क्रिम कलरको समिश्रण भएको यो जुत्ता मोडर्न स्टाइल र कम्फर्टका लागि सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ। स्मार्ट ड्रेसअप रुचाउने महिलाहरुले छुटाउनै नहुने जुत्ता हो यो। बलियो सेन्थेटिक लेदर र जालीबाट बनेको यो जुत्तालाई तपाईंले मर्निङ वाक, सामान्य हिँडडुल, हाइकिङ तथा दैनिक कामकाजमा जाँदा, जुनसुकै बेला पनि लगाउन सक्नुहुन्छ।
₨ 3,400.00₨ 4,300.00FANDEI Cream Colored Retro-style Shoes LS5
₨ 3,400.00₨ 4,300.00FANDEI Chunky Cute Pink Sneakers for Women LS4
पछिल्लो समय एकदमै ट्रेन्डमा रहेको जुत्ता हो यो। पेस्टल पिंक कलरको यो जुत्ता हेर्दा जति आकर्षक छ उत्तिकै बलियो र टिकाउ पनि छ। FANDEI ब्रान्डको यो जुत्तालाई तपाईंले कुनै पनि पहिरनमा लगाउन सक्नुहुन्छ, जसले तपाईंको फेसनमा छुट्टै आकर्षण थप्नेछ।
₨ 3,200.00₨ 4,100.00FANDEI Chunky Cute Pink Sneakers for Women LS4
₨ 3,200.00₨ 4,100.00FANDEI Beige Chunky Retro Shoes LS3
FANDEI ब्रान्डको यो क्लासिक चंकी स्निकर्समा बेज, ग्रे र गाढा रातो रंगको उत्तम मिश्रण प्रस्तुत गरिएको छ, जसले आधुनिक स्ट्रिटवेयरमा रेट्रो भाइब्स ल्याउँछ। हावा ओहरदोहर हुन मिल्ने जाली (नेट)सहितको फ्याब्रिकबाट बनेको यो जुत्ता बलियोसँगै स्टाइलिस पनि छ। यसलाई तपाईंले आफ्ना जुनसुकै स्मार्ट ड्रेसअपका साथ म्याच गर्न सक्नुहुन्छ।
₨ 3,500.00₨ 4,400.00FANDEI Beige Chunky Retro Shoes LS3
₨ 3,500.00₨ 4,400.00- ₨ 3,400.00
₨ 4,300.00FANDEI Street Sneakers for Women- Black and White LS1
₨ 3,400.00₨ 4,300.00 Adivon Retro Style Shoes for Men -GS12
कसैले तपाईंको खुट्टामा हेरिरहोस् भन्ने चाहनुहुन्छ भने यो जुत्ताले तपाईंको त्यो चाहनालाई पूरा गर्न सक्छ। किनकि यो जुत्तामा नजर गइसकेपछि सितिमिति मान्छेले अन्ततिर हेर्दैन! adivon ब्रान्डको यो जुत्ता हेर्दा जति आकर्षक छ कम्फर्ट र टिकाउपनका हिसाबले पनि उत्तिकै उत्कृष्ट छ। यो जुत्तालाई तपाईंले नर्मल आउटिङ, औपचारिक समारोह, अफिस वेयर तथा अन्य स्मार्ट आउटवेयरका साथ म्याच गरेर लगाउन सक्नुहुन्छ।
₨ 3,200.00₨ 4,000.00Adivon Retro Style Shoes for Men -GS12
₨ 3,200.00₨ 4,000.00FANDEI Trendy White Basketball Shoes GS10
Fandei कम्पनीका सेतो जुत्ता स्टाइल, आराम र टिकाउपनका लागि उत्कृष्ट छन्। आधुनिक डिजाइन, हलुका बनावट र बलियो ग्रिप भएका जुत्ताहरू दैनिक प्रयोग, खेलकुद वा घुमफिरका लागि एकदमै उपयुक्त छन्। नयाँ फेसनअनुसार तयार गरिएका यी जुत्ताहरूले तपाईंलाई सहजता र स्मार्ट लुक दुबै प्रदान गर्छन्।
₨ 3,300.00₨ 4,350.00Knee-length Dress with Mesh Top L18
यो ड्रेस १३ वर्षदेखि १८ वर्षसम्मका किशोरीहरुका लागि सबैभन्दा उपयुक्त हुन्छ। शरीरको बनावटअनुसार १८ वर्षभन्दा माथिको उमेरका किशोरी–महिलाले पनि आफ्नो पहिरनमा यसलाई समावेश गर्न सक्छन्। ग्रे तथा कालो रंगको टाई–डाई इफेक्टका साथ नरम खालको मेश टप जोडिएको यो ड्रेसले तपाईंको लुक्समा आधुनिक तथा स्टाइलिस ट्विस्ट ल्याउने छ।
₨ 1,700.00₨ 2,210.00Knee-length Dress with Mesh Top L18
₨ 1,700.00₨ 2,210.00Rhinestone Body-con Slit Dress with Shrug L16
यो हल्का र लामो ड्रेस निलो र सेतो रङ झल्काउने डिजाइन छ। यससँग हल्का ओढ्ने (श्रग) पनि दिइएको छ, जसले पोशाकलाई अझ आकर्षक बनाउँछ। स-साना फुलजस्ता छिटाहरूले यसमा फरकपनको स्पर्श दिन्छ। यो नरम कपडाबाट बनेको भएकाले गर्मीमा पनि एकदमै आरामदायक हुन्छ।
₨ 2,040.00₨ 2,550.00Rhinestone Body-con Slit Dress with Shrug L16
₨ 2,040.00₨ 2,550.00White Bow-top with Stripes L14
यो सेतो टी-शर्ट हलुका, आरामदायक र लगाउन सजिलो छ। यसमा तेर्सा रेखाहरू, गोलो घाँटी र एउटा सानो गाठो छ, जसले आकर्षक झल्को थप्छ र यसको शैलीलाई अझ मनमोहक बनाउँछ।
₨ 680.00₨ 850.00White Bow-top with Stripes L14
₨ 680.00₨ 850.00Red Colorful Stripes T-shirt L13
यो रंगीन बुनेको टी-शर्टमा गुलाबी, हरियो र रातो रंगका स्पष्ट रेखाहरू छन्, जसमा माटो जस्तो रङको हल्का झल्को पनि छ। यसमा आरामदायक र बनावटयुक्त महसुस गराउने कपडा प्रयोग गरिएको छ, र डिजाइनमा गोलो घाँटी, छोटो बाहुला र शरीरसँग राम्रोसँग मिल्ने आकारका लागि बाक्लो किनारा राखिएको छ। रमाइलो र पुरानो शैलीबाट प्रेरित लुकका लागि यो निकै उपयुक्त छ।
₨ 680.00₨ 850.00Red Colorful Stripes T-shirt L13
₨ 680.00₨ 850.00Colored Stripe T-shirt L12
यो रंगीन बुनेको टी-शर्टमा गुलाबी, हरियो र सेतो रंगका फिक्का रेखाहरू छन्, जसमा हल्का माटो जस्तो रङको झल्को पनि देखिन्छ। नरम कपडाबाट बनेको यो टी-शर्ट गोलो घाँटी, छोटो बाहुला र राम्रोसँग मिल्ने आकारका लागि बाक्लो किनाराले सजिएको छ। यसमा खेलकुद शैली र पुरानो ढाँचाको मिश्रण देखिन्छ, जसलेयसलाई फरक र रमाइलो बनाउँछ।
₨ 680.00₨ 850.00Colored Stripe T-shirt L12
₨ 680.00₨ 850.00Bow Top with Stripes- Pink L11
यो गुलाबी टी-शर्ट हल्का, आरामदायक र लगाउन सजिलो छ। यसमा तेर्सो रेखाहरू, गोलो घाँटीको डिजाइन र अगाडि सानो फिता (बो) छ, जसले लुकमा मिठास र आकर्षण थप्छ
₨ 680.00₨ 850.00Bow Top with Stripes- Pink L11
₨ 680.00₨ 850.00Floral Printed Maxi Dress L9
हल्का खैरो र कालो रंगमा कलात्मक ढाँचा भएको यो स्टाइलिश म्याक्सी ड्रेस, हल्का ड्रेसअप वा क्याजुअल आउटिङका लागि एकदमै उपयुक्त छ। स्ट्रेट लुज कट र कम्मरमा बेल्टले सुन्दर लुक दिन्छ, जबकि गोलो गला र छोटो बाहुलाले सजिलोपन थप्छ।
₨ 2,244.00₨ 2,805.00Floral Printed Maxi Dress L9
₨ 2,244.00₨ 2,805.00Bow Top with Stripes- Blue L8
यो निलो टी-शर्ट हल्का, आरामदायक र लगाउन सजिलो छ। यसमा तेर्सो धारियाँ, गोलो घाँटीको डिजाइन, र अगाडि सानो फीता (बो) रहेको छ, जसले लुकमा आकर्षक स्पर्श थप्छ र अझ क्यूट देखिन्छ। नरम कपडाबाट बनेको भएकाले यो शर्ट गर्मीमा पनि सहज र आरामदायक महसुस हुन्छ।
₨ 680.00₨ 850.00Bow Top with Stripes- Blue L8
₨ 680.00₨ 850.00Bow Top with Stripes L7
यो कालो टी-शर्ट हल्का, आरामदायक र लगाउन सजिलो छ। यसमा तेर्सो रेखाहरू, गोलो घाँटीको डिजाइन, र अगाडि सानो फीता रहेको छ, जसले लुकमा आकर्षक स्पर्श थप्छ र अझ क्यूट देखिन्छ। यो नरम कपडाबाट बनेको भएकाले गर्मीमा पनि एकदमै आरामदायक हुन्छ।
₨ 680.00₨ 850.00Bow Top with Stripes L7
₨ 680.00₨ 850.00Kid’s White Cotton T-shirt K7
कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायक छ। नरम सेतो रंगको कपडामा आकर्षक प्रिन्ट भएकाले यो टिसर्टले तपाईंको बच्चालाई स्टाइलिश देखाउनेछ। बजार जान होस्, घर नजिकै घुम्न होस् वा दैनिक प्रयोगका लागि नै किन नहोस्, जुनसुकै अवसरमा यो टिसर्ट एकदमै उपयुक्त हुनेछ।
₨ 680.00₨ 850.00Kid’s White Cotton T-shirt K7
₨ 680.00₨ 850.00- ₨ 3,200.00
₨ 4,100.00CHAORI White Graphic Sneakers GS2
₨ 3,200.00₨ 4,100.00 TBL Black Athletic Sneakers/Power grip GS1
TBL ब्रान्डको यो जुत्ता हलुका र आरामदायक छ। पावर ग्रिपसहितको सोल भएका कारण यो जुत्तालाई तपाईंले जुनसुकै प्रकारको पनि वाकिङमा प्रयोग गर्नसक्नुहुन्छ। नर्मल वाकिङका साथै बाइक राइड गर्नेहरुका लागि समेत यो जुत्ता उपयुक्त हुन्छ। पानीमा हल्का भिजाएको कपडाले पनि सफा गर्न सकिने हुँदा यो जुत्ता ‘Easy to use’ पनि छ।
₨ 3,400.00₨ 4,350.00TBL Black Athletic Sneakers/Power grip GS1
₨ 3,400.00₨ 4,350.00