• FANDEI Lilac Mesh Sneakers/ Lightweight, Casual for Women LS13

    तपाईंलाई बलियो, तर आरामदायक र हलुका जुत्ता चाहिएको छ भने यो जुत्ता सबैभन्दा उत्तम विकल्प हुन सक्छ। एक्टिभ लाइफस्टाइल भएका महिलाहरुका लागि यो जुत्ता पर्फेक्ट हुन्छ। विहानको ब्यायाम तथा वाकिङ होस् वा दिउँसो काममा जाँदा होस्, तपाईंले जुनसुकै बेला पनि यो जुत्ता लगाउन सक्नुहुन्छ।

     3,100.00 3,950.00
  • FANDEI Casual Sneakers- Beige and Pink/ Sporty Streetwear LS15

    FANDEI ब्रान्डको यो जुत्ता क्याजुअल, चंकी सोलका साथ उपलब्ध छ। तपाईं आफ्नो क्याजुअल आउटफिटलाई थप आकर्षक बनाउन चाहनुहुन्छ भने यो जुत्ता तपाईंका लागि एकदमै उपयुक्त र भरपर्दो विकल्प हुन सक्छ। मोडर्न तथा ट्रेन्डी लुकका लागि एकदमै पर्फेक्ट यो स्निकर्सलाई तपाईंले सामान्य हिँडडुल तथा विशेष समारोहमा पनि लगाएर जान सक्नुहुन्छ।

     3,400.00 4,350.00
  •  3,400.00 4,350.00

Main Menu