• Men’s Skinny Fit Black Jeans with Ring Keychain Detail G16

    जिउसँग राम्ररी मिल्ने यो कालो जिन्सले तपाईंलाई स्मार्ट देखाउँछ। शरीरसँग मिल्ने गरी डिजाइन गरिएको यो पाइन्टमा स्टाइलिश धातुको रिङ रहेको छ, जसले यसलाई अझ स्टाइलिश र आकर्षक बनाउँछ। यो पाइन्ट जुनसुकै सर्टसँग पनि सजिलै मिल्छ।

     1,750.00 2,150.00
  • 3D Flower Print T-shirt for Girls L4

    यो कालो छोटो बेबी टि–शर्ट नरम, आरामदायक र स्टाइलिश छ। यसमा अगाडिको भागमा फूलको डिजाइन् छ, जसले कालो रंगमा थप आकर्षण दिन्छ।यो कालो रंगको छोटो बेबी टि–शर्टले जुनसुकै लुकमा मिठो र स्टाइलिश प्रभाव ल्याउँछ।

     714.00 893.00
  • Knee-length Dress with Mesh Top L18

    यो ड्रेस १३ वर्षदेखि १८ वर्षसम्मका किशोरीहरुका लागि सबैभन्दा उपयुक्त हुन्छ। शरीरको बनावटअनुसार १८ वर्षभन्दा माथिको उमेरका किशोरी–महिलाले पनि आफ्नो पहिरनमा यसलाई समावेश गर्न सक्छन्। ग्रे तथा कालो रंगको टाई–डाई इफेक्टका साथ नरम खालको मेश टप जोडिएको यो ड्रेसले तपाईंको लुक्समा आधुनिक तथा स्टाइलिस ट्विस्ट ल्याउने छ।

     1,700.00 2,210.00

    Knee-length Dress with Mesh Top L18

     1,700.00 2,210.00
  • TBL Black Athletic Sneakers/Power grip GS1

    TBL ब्रान्डको यो जुत्ता हलुका र आरामदायक छ। पावर ग्रिपसहितको सोल भएका कारण यो जुत्तालाई तपाईंले जुनसुकै प्रकारको पनि वाकिङमा प्रयोग गर्नसक्नुहुन्छ। नर्मल वाकिङका साथै बाइक राइड गर्नेहरुका लागि समेत यो जुत्ता उपयुक्त हुन्छ। पानीमा हल्का भिजाएको कपडाले पनि सफा गर्न सकिने हुँदा यो जुत्ता ‘Easy to use’ पनि छ।

     3,400.00 4,350.00

Main Menu