No products in the cart.
TBL White Athletic Sneakers for Men GS15
TBL ब्रान्डको यो जुत्ता हलुका, आरामदायकसँगै स्टाइलिस पनि छ। पावर ग्रिपसहितको सोल भएका कारण यो जुत्तालाई तपाईंले जुनसुकै प्रकारको वाकिङमा पनि प्रयोग गर्नसक्नुहुन्छ। नर्मल वाकिङका साथै बाइक राइड गर्नेहरुका लागि समेत यो जुत्ता उपयुक्त हुन्छ। पानीमा हल्का भिजाएको कपडाले पनि सफा गर्न सकिने हुँदा यो जुत्ता ‘Easy to use’ पनि छ।
₨ 3,500.00₨ 4,400.00TBL White Athletic Sneakers for Men GS15
₨ 3,500.00₨ 4,400.00