Kid’s Black T-shirt K11
₨ 680.00₨ 850.00 (-20%)
कटनबाट बनेको यो टिसर्ट बच्चाहरुका लागि निकै आरामदायक छ। कालो रंगको कपडामा आकर्षक प्रिन्ट पनि भएका कारण यसले तपाईंको बच्चालाई आकर्षक लुक दिनेछ। बच्चाहरुलाई बजार लैजान होस् वा घर नजिकै घुम्न वा दैनिक प्रयोगमै किन नहोस्, जुनसुकै पहिरनका लागि यो टिसर्ट एकदमै फिट हुनेछ।
Soft black t-shirt for kids featuring a vibrant print on the front. Comfortable, casual, and perfect for everyday wear.
Additional information
Size | Free Size |
---|
Add a review

Your review
* Review is required
Name
* Name is required
Email
* Email is required
Reviews
There are no reviews yet