• Orange Floral Shirt for Kids K13

    कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायी छ। सुन्तला-सेतो रङको मिश्रणमा आकर्षक फूलको प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यो टिसर्टलाई झन् स्टाइलिश बनाएको छ। बजार जान, घर नजिकै घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदमै उपयुक्त हुनेछ।

     680.00 850.00

    Orange Floral Shirt for Kids K13

     680.00 850.00
  • Sky-blue Colored Shirt for Kids -K14

    निलो रंगको धर्के डिजाइन भएको नरम कटन सर्ट, जुन बच्चाहरूका लागि दैनिक प्रयोगमा स्टाइलिस र आरामदायी हुन्छ।

     680.00 850.00
  • Kid’s Forest Green Leaf-printed Shirt K15

    गाढा हरियो रङमा सेतो पातको प्रिन्ट भएको यो सर्ट स्टाइल र सहजताको राम्रो संयोजन हो। कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायी छ। आकर्षक प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यो टिसर्टलाई झन् स्टाइलिश बनाएको छ। बजार जान, घर नजिकै घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदम उपयुक्त छ।

     680.00 850.00
  • Kid’s Navy Leaf- printed Shirt K16

    गाढा निलो रङमा सेतो पातको प्रिन्ट भएको यो सर्ट स्टाइल र सहजताको उत्कृष्ट संयोजन हो। नरम कटनबाट बनेको हुनाले बच्चाहरूका लागि निकै आरामदायी छ। आकर्षक प्रिन्ट, चिटिक्क परेको बटन र कलर डिजाइनले यसलाई अझ स्टाइलिश बनाएको छ। बजार जान, घर वरिपरि घुम्न वा दैनिक प्रयोगका लागि, जुनसुकै अवसरमा पनि यो टिसर्ट एकदम उपयुक्त छ।

Main Menu