• Fandei Grey Running Shoes for Women LS7

    आरामदायकसँगै कम्फर्टेवल जुत्ताको खोजीमा रहेका महिलाका लागि यो जुत्ता सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ। कुशन गरिएको, नन–स्लिप सोल भएको यो जुत्तालाई तपाईंले ट्रेड मिलमा दौडिनदेखि जिम जान, रनिङ गर्न र सामान्य हिँडडुल गर्दा लगाउन सक्नुहुन्छ। स्मार्ट क्याजुअल ड्रेसका साथ यो जुत्तालाई तपाईं जुनसुकै अवसर जस्तै; अफिस जाँदा, पार्टीमा जाँदा वा कुनै औपचारिक समारोहमा जाँदा पनि लगाउन सक्नुहुन्छ।

     3,400.00 4,300.00

    Fandei Grey Running Shoes for Women LS7

     3,400.00 4,300.00
  • FANDEI Retro Running Shoes/ Casual for Women LS9

    Fandei ब्राण्डको यो क्याजुअल रेट्रो रनिङ स्निकर्स लिजेन्डरी लुक भएको, तर आधुनिक प्रविधिबाट बनेको छ। ग्रे, म्युटेड ब्लु र बेज टोनको समिश्रण भएको यो जुत्ता जुनसुकै पहिरनका लागि पनि उपयुक्त हुन्छ। यसलाई तपाईंले मर्निङ वाक, अफिस वा स्मार्ट क्याजुअल ड्रेसका साथ पार्टीमा जाँदा पनि लगाएर जान सक्नुहुन्छ। बलियो खालको, नचिप्लिने रबरबाट बनेको आउटर सोल भएका कारण यो जुत्तालाई तपाईंले हाइकिङ जाँदा पनि लगाउन सक्नुहुन्छ।

     3,400.00 4,300.00
  • FANDEI Casual Sneakers- Beige and Pink/ Sporty Streetwear LS15

    FANDEI ब्रान्डको यो जुत्ता क्याजुअल, चंकी सोलका साथ उपलब्ध छ। तपाईं आफ्नो क्याजुअल आउटफिटलाई थप आकर्षक बनाउन चाहनुहुन्छ भने यो जुत्ता तपाईंका लागि एकदमै उपयुक्त र भरपर्दो विकल्प हुन सक्छ। मोडर्न तथा ट्रेन्डी लुकका लागि एकदमै पर्फेक्ट यो स्निकर्सलाई तपाईंले सामान्य हिँडडुल तथा विशेष समारोहमा पनि लगाएर जान सक्नुहुन्छ।

     3,400.00 4,350.00
  •  3,400.00 4,350.00

Main Menu